एकै पटक तिन सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

Nepal Cover
२५ पुष २०८२, शुक्रबार
image

काठमाडौँ । न्याय सेवा आयोगले तीन सहसचिवको सरुवा गरिएको छ । 

आयोगले शुक्रबार सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीका तीन सहसचिवको सरुवा गरेको हो ।  

सूची: