काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको सरुवा गरेको छ ।
शुक्रबार न्याय सेवा आयोगले सरकारी वकिल समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका ४४ कर्मचारीको सरुवा गरेको हो ।
सूची:-