बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Nepal Cover
१९ चैत्र २०८२, बिहीबार
image

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुने गरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।