दाहाल नेपाल समूहको केन्द्रीय समिति बैठक जारी, माधव नेपाल पार्टी अध्यक्षमा

Nepal Cover
७ पुष २०७७, मंगलवार
image

नेकपा दाहाल नेपाल समुहको बबरमहलमा जारी केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई हटाई वरिष्ठ नेता माधव नेपाललाई बनाउने निर्णय गरेको छ । यस अघि यो समुहको स्थायी समितिको सदस्यको बैठक बसेको थियो । उता, ओली समुहको बैठक भने बालुवाटारमा सम्पन्न भयो । बैठकले केन्द्रीय समिति थप गरी पार्टीको पुर्नगठन गर्ने प्रवत्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिने आगामी मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको छ ।