गौर घटनाको मुद्दा नेपालमा नसुल्झे अन्तराष्ट्रिय स्तरमा जाने चेतावनी ः प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरूलाई कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरूसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे । कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको उनले अगाडि भने, ‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरू चुप लागेर…
सम्पत्ती न्यूज
११ भाद्र २०८०, सोमबार