सौतेनी आमालाई बलात्कार गर्ने २३ वर्षीय युवालाई जन्मकैद
काठमाडौँ । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक युवकलाइ जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती युवकलाइ जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले जानकारी दिय ।विसं २०७७ भदौ ७ गते राति भान्साकोठमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र…
सम्पत्ती न्यूज
१९ चैत्र २०७७, बिहीबार