सन्दीप लामिछानेको मुद्दाको पेशी आज
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज (आइतबार)का लागि तोकिएको छ । उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् । सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक(पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन…
सम्पत्ती न्यूज
१० भाद्र २०८०, आईतवार