सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहित ५ जनालाई गराइयो कास्की जिल्ला अदालतमा उपस्थित
पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालत लगिएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ। अनुसन्धान अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको हो। लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अभियोजन गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी…
सम्पत्ती न्यूज
१ पुष २०८१, सोमबार