image

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा प्रहरी नियन्त्रणमाम रहेका रास्वापाका सभापति रवि लामिछानेको थुनछेक बहस आज

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई परिसरमा राखिएको हो। सोमबार पुनः अदालतमा पेस गर्ने गरी लामिछानेलाई काठमाडौैं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाइदिएको थियो। रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुखसमेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार आइतबार थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश…

सम्पत्ती न्यूज
२९ पुष २०८१, सोमबार