संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ( युएनडिपी) ले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने
काठमाण्डू, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ । विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको टोलीबिच अजरबैजानको बाकुमा भएको दुईपक्षीय भेटवार्तामा संयुक्त राष्ट्रसङ्घका सह महासचिव मार्कोस नेटोले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । जलवायु सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका…
सम्पत्ती न्यूज
६ मंसिर २०८१, बिहीबार