वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महाधिवेशन आजदेखि
काठमाण्डू, मोहन वैद्य नेत्तृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आज (बिहीबार) देखि काठमाडौंमा सुरु हुँदैछ । मंसिर २३ सम्म चल्ने उक्त महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे न्युरोडस्थित भूगोलपार्कमा हुने सो पार्टीले जनाएको छ । विसं २०८० सालमा नेकपा ९बहुमत० र यसै वर्षको वैशाखमा नेकपा (मसाल)का सन्तबहादुर नेपालीसँग एकतापछि हुन लागेकाले यसलाई एकताको महाधिवेशन भनिएको छ । महाधिवेशनमा…
सम्पत्ती न्यूज
१२ मंसिर २०८१, बुधबार