मनहरी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
हेटौंडा, पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा शनिबार स्कार्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेका सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नंको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नंको…
सम्पत्ती न्यूज
२८ पुष २०८१, आईतवार