युवा पलायनले विपदमा गाउँ, बिरामी बोक्न महिलाकै भर
मुगु, गत बुधबार सामाजिक संजाल फेसबुकमा एक कारुणिक दृश्य देखियो । जुन दृश्य मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका-४ माझचौर भन्ने स्थानको थियो । एउटा स्टेचरमा ४ /५ जना अधबैंसे महिलाले बिरामी बोकेर माझचौरस्थित एक निजी औषधि पसलतर्फ लग्दै थिए । पालिकाकै वडा नम्बर-३ माथिखर्क गाउँका स्थानीय महिलाहरु थिए । खत्याड गाउँपालिका-३ माथिखर्क गाउँकि ७० वर्षकी पन्चा टमटा दमले थला परेर…
सम्पत्ती न्यूज
१५ पुष २०८१, सोमबार