बौद्धधर्मालम्वीहरुले दोस्रो पर्व तोल लोसार आज मनाउँदै
काठमाण्डू, प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज बौद्धधर्मालम्वीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गर्दछन् । तोला लोसार ११ औ महिना अर्थात् पुसमा पर्दछ । वर्ष ९लो० फेरिने क्रममा भएकाले ग्रह नक्षत्र वा आकासिए पिण्डहरूको चलायमान अवस्थासँग यसको तुलना हुने धर्मग्रन्थमा उल्लेख छ । यो पर्व विशेष गरी हिउँदको घाम फर्कँदा लोसार मान्ने प्रचलन मञ्जुश्री ९नाग्चीपा० ज्योतिस…
सम्पत्ती न्यूज
१६ पुष २०८१, मंगलवार