image

सिद्धार्थ बैंकका अध्यक्ष केडिया विरुद्ध दुई मुद्दा, मिनरल्स र वि.एस सिमेन्ट उद्योगले वन क्षेत्र अतिक्रमण गरेको अभियोग

काठमाण्डू, सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियामाथि २ वटा फौजदारी मुद्दा दर्ता भएको छ । केडियाको स्वामित्व रहेको सिद्धार्थ मिनरल्स प्रा.ली र वि.एस सिमेन्ट उद्योगले गैरकानूनी रुपमा वन क्षेत्र अतिक्रमण गरी उत्खनन् गरेको भन्दै डिभिजन वन कार्यालय पाल्पाले अदालतमा अभियोग पत्र दर्ता गराएको हो । सिमेन्ट ईन्डस्ट्रिजले पाल्पाको कसेनी गाविस हाल माथागढी नगरपालिका ५ धमिगामा पर्ने खानी क्षेत्रमा भोगाधिकार भन्द्या ८.२४…

सम्पत्ती न्यूज
१७ मंसिर २०८१, सोमबार