केशवको उपचारमा आर्थिक समस्या, सहयोग गर्न अपिल
दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ निशिल स्थायी घर भएका केशव भण्डारीको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले आर्थिक सहयोग गर्नका लागि अपिल गरेको छ । बैशाख १२ गतेका दिन घर नजिकैको बनमा बाख्रा चराउने बेला भिरबाट खसेर गम्भिर घाईते भएका उनको जिल्ला अस्पत्ताल दार्चुलामा उपचार सम्भव नभएपछि क्षेत्रीय अस्पत्ताल डडेल्धुरा रेफर गरिएको थियो । हाल उनको भेन्टिलेटरमा…
सम्पत्ती न्यूज
२४ बैशाख २०८१, सोमबार