प्रधानमन्त्रीले बोलाएको बैठक पनि निष्कर्षविहीन
काठमाडौँ । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको छ । १० साउनदेखि संसद अवरुद्ध छ । सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ले संसदमा भएका प्रमुख दलहरूको बैठक बोलाएका थिए । सिंहदरवारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ । उपप्रधान तथा…
सम्पत्ती न्यूज
३ भाद्र २०८०, आईतवार