इन्डक्सन चुलो फिर्ता गर्दै सांसद र कर्मचारी
काठमाडौँ । कोशी सरकारले वितरण गरेको विद्युतीय (इन्डक्सन) चुलो प्रदेश सांसदहरूले फिर्ता गर्न थालेका छन् । लक्षित वर्गका लागि विनियोजित बजेटबाट खरिद गरिएको चुलो सांसद र कर्मचारीलाई वितरण गरेको भन्दै चौतर्फी विरोध भएपछि सांसदहरूले फिर्ता गर्न थालेका हुन् । काँग्रेसकी प्रदेश सांसद इन्दिरा थापा र एमालेका प्रदेश सांसद लिलाबल्लभ अधिकारीले प्रदेशसभा सचिवालयबाट बुझेर लगेको चुलो फिर्ता गरेका छन् । चौतर्फी…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार