ad image
sampatti news logo
E-Paper
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • आर्थिक समाचार
  • प्रशासन
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • पर्यटन
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाचार
  • राशीफल

खोजी गर्नुहोस्

image

बालेनले पीएचडी गर्न फेलोसिप पाए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले विद्यावारिधि (पीएचडी)का लागि फेलोसिप पाएका छन् । काठमाडौँ विश्वविद्यालयले फेलोसिप दिएको जानकारी उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गराए । बालेनले पर्यटन र अर्थतन्त्र प्रवद्र्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन् । नगर प्रमुख साहले काठमाडौँ विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागि आवेदन दिएका थिए।

सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार
image

भारतको श्रावस्तीमा कार दुर्घटना  हुँदा ६ नेपालीको मृत्यु

२१ श्रावण २०८०, आईतवार
image

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर

२१ श्रावण २०८०, आईतवार
image

यस्तो छ २१ श्रावण २०८०, आज आइतबारको राशिफल

२१ श्रावण २०८०, आईतवार
image

नेपालमा बर्षेनी स्तनपान गराउने आमाको संख्या घट्दै

१९ श्रावण २०८०, शुक्रबार
image

किर्ते आरोपमा विद्यालय सञ्चालक र प्याब्सन नगर अध्यक्ष पक्राउ

१९ श्रावण २०८०, शुक्रबार
image

सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न माग गर्दै प्रदर्शन

१९ श्रावण २०८०, शुक्रबार
image

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

१९ श्रावण २०८०, शुक्रबार
image

केन्द्रीय समितिमा माओवादीले थप्यो २४ जना महिला

१९ श्रावण २०८०, शुक्रबार
image

सरकारले १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने

१९ श्रावण २०८०, शुक्रबार
image

लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ श्रावण २०८०, शुक्रबार
image

आँखा पाक्ने रोग फैलिएपछि विद्यालय बन्द गर्ने निर्णय

१९ श्रावण २०८०, शुक्रबार
image

क्रिकेटर ज्ञानेन्द्र मल्लद्वारा संन्यासको घोषणा

१९ श्रावण २०८०, शुक्रबार
image

पियारी आमा जसले सबै जाय–जेथा विद्यालयलाई दान गरिन्

१९ श्रावण २०८०, शुक्रबार
image

तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’

१९ श्रावण २०८०, शुक्रबार
<< 1 … 413 414 415 416 417 … 1,014 >>
sampatti news logo

Sampatti News Pvt. Ltd.

Department of Information Reg. No: 0000-0000 / 00
  • Bijulibazar-10, Kathmandu, Nepal.
  • newssampatti@gmail.com
  • info@sampattinews.com
  • +977-01-5244466
  • +977-9851076210

सम्पत्ती न्यूज टिम

  • सल्लाहकार सम्पादक : गोविन्द प्रसाद चौलागाईं

सम्पत्ती न्यूज

  • हाम्राे बारेमा
  • सम्पर्क

सामाजिक सञ्जाल

समाचार लिंकहरु

  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • विचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रिय
  • समाज
  • कृषि

© copyright 2018-2026 and all right reserved to sampattinews.com. Developed & Maintained by: Iceberg Technology

विज्ञापनको लागि

  • +977-01-5244466,
  • +977-9851076210