रथ तान्दा प्रहरी र स्थानीयबीच झडप, प्रहरीमाथि ढुंगामुढा प्रहार
काठमाडौँ । निषेधाज्ञाको उलंघन गर्दै रातो मत्स्येन्द्रनाथको रथ तान्दा लतिपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । विहिबार जारी निषेधाज्ञाबीच रातो मत्स्येन्द्रनाथको रथ तान्दा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गरेसँगै स्थानीय र प्रहरीबीच झडपको स्थिती सिर्जना भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँससमेत प्रयोग गरेको छ । स्थानीय युवाले रथ तान्न अवरोध गरेको भन्दै…
सम्पत्ती न्यूज
१८ भाद्र २०७७, बिहीबार