महाकालीको धार परिवर्तन गर्दै गरेको भारतीय जेसीबी स्थानीयले लिए नियन्त्रणमा
दार्चुला, दार्चुलामा नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी पार गरेर अनुमति बिना भारतीय जेसीबी नेपालतर्फ आएपछि जेसीबी मेसिन र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसीबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले आइतबार स्काइभेटर मेसिन र चालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । दार्चुलाबासीको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले नदीको धार नेपालतर्फ धकेलिने…
सम्पत्ती न्यूज
७ पुष २०८१, आईतवार