सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वापा सभापति लामिछानेलाई अन्तिम पटक म्याद थपको तयारी, ९ दिनको समय माग्दै प्रहरी अदालतमा
पोखरा, सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ । प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत उपस्थित गराएको हो । रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी…
सम्पत्ती न्यूज
२६ मंसिर २०८१, बुधबार