गत आव भन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन
गत आव भन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन नेपाल कै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसंगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसंगै मुलुक भित्रको उद्योग व्यपारले गति लिएपछि यसको सकरात्मक प्रभाव उक्त कार्यालयको राजश्व सङ्कलनमा देखिएको हो । वीरगन्ज नाका प्रयोग गरी नेपालका…
सम्पत्ती न्यूज
९ फाल्गुन २०७८, सोमबार