आजदेखि काठमाडौंका यी स्थानमा एक सातासम्म विद्युत् अवरुद्ध हुने
काठमाडाैं । आजदेखि एक साता (फागुन २२) गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै विद्युत अवरूद्ध हुनेबारे जानकारी दिएको हो । प्राधिकरणका अनुसार पहिलो दिनफिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । दोस्रो दिन गोंगबु सामाखुसी टाउन प्लानिङ क्षेत्रमा, तेस्रो दिन शिवपुरी फिडरबाट वितरण भएको सेवा अवरूद्ध…
सम्पत्ती न्यूज
१६ फाल्गुन २०८०, बुधबार