फिदिममा विपद सहायता सामग्रीको खुला कक्ष स्थापना
फिदिम । पाँचथरमा फिदिममा विपद प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुला कक्ष स्थापना भएको छ । फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी आइतवार सामग्री राखेको हो । फिदिम बजारको गणतन्त्र चौक, पुरानो ट्राफिक कार्यालय र आहालगैरीमा विपद प्रतिकार्यमा प्रयोग हुने सामग्रीहरु राखिएको खुला कक्ष स्थापना भएको हो । उक्त खुला कक्षमा आगलागी, बाढी पहिरो जस्ता…
सम्पत्ती न्यूज
१० भाद्र २०८१, सोमबार