परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी
काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत कावासोती नगरपालिका वडा नम्बर २ का लक्ष्मी पाण्डे र उनका श्रीमान विश्वनाथ पाण्डेलाई खातावाला परिवारको तर्फबाट सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त रकम कुमारी बैंक लिमिटेडको कावासोती शाखाबाट हस्तान्तरण गरिएको हो । नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा…
सम्पत्ती न्यूज
१० बैशाख २०८१, सोमबार