६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ
काठमाडौं । वीरगन्जमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय एक पुरुर्ष पक्राउ परेका छन् ।बाराको प्रसौनी गाउँपालिका स्थायी घर भई वीरगन्ज उपमहानगरपालिका—१६ बस्ने पलट चौधरी पक्राउ परेका हुन् । गत चैत २६ गते खेलिरहेकी ६ वर्षीया बालिकालाई पलटले आफ्नो घरमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।पर्सा प्रहरी प्रमुख रमेश बस्नेतले पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको बताए…
सम्पत्ती न्यूज
२ बैशाख २०७९, शुक्रबार