नेपाल टेलिकमकाे अटम अफर
नेपाल टेलिकमले अटम अफर २०७९ (Autumn Offer 2079) सञ्चालनमाल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर (Summer Offer) सेवाग्राहीले अत्यधिकरुचाएकोपाइएकोले यसमासोहीअफर अन्तर्गतकेहीप्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरतादिइएको छ । यहीअसोज २९ गतेदेखि कार्यान्वयनमाल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ । यस अन्तर्गतसजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कलअफर…
सम्पत्ती न्यूज
१ कार्तिक २०७९, मंगलवार