रसुवाको कालिकामा बिजुली सर्ट भएर आगलागी हुँदा ३ घर जले, करिव २७ लाख वरावरको क्षति
रसुवा, रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ ग्राङमा बिजुली सर्ट भई आगलागी हुँदा ३ वटा घर पुरै जलेर नष्ट भएका छन्। आगलागीबाट करिब २७ लाख बराबरको सामान जलेको छ। मानवीय क्षति भने भएको छैन्। इलाका प्रहरी कार्यालय कालिकास्थानका इन्चार्ज पान्नालाल यादवका अनुसार ग्राङका स्थानीय छेवाङ लामाको नाति पासाङ मेन्दो तामाङ,डेमा नुर्पु तामाङ,छिरिङ पेम्वा तामाङको घर पुरै जलेर नष्ट भएको र…
सम्पत्ती न्यूज
१३ मंसिर २०८१, बिहीबार