सप्तकोशी बैंक प्रकरण: सिइओले भट्टराईलाई फसाएको आरोप
सप्तकोशी बैंक प्रकरण: सिइओले भट्टराईलाई फसाएको आरोप विराटनगर-विराटनगरस्थित सप्तकोशी बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराई निर्दोश रहेको आफन्तले दावी गरेका छन् । आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीले हिमाल भट्टराईलाई फसाएको आरोप लगाउदै सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् । हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले सोमबार पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने…
सम्पत्ती न्यूज
१३ पुष २०७८, मंगलवार