सबैको ध्यान चुनावमा केन्द्रित गरौ:कल्याणी खडका ,स्थायी समिति सदस्य
काठमाडौ-नेकपा एकीकृत समाजवादी रौतहट काठमाडौ सम्पर्क मञ्चले आज काठमाडौमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रमलाई संसदीय बिकास तथा प्रबिधि समितिका सभापति तथा पार्टी स्थायी समिति सदस्य कल्याणिकुमारी खड्काले उदघाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रम उदघाटन गर्दै स्थायी समिति सदस्य कल्याणिकुमारी खड्काले सधैं मानव कल्याणकारी काममा जुटदै आएको सम्पर्क मञ्चले अब संगठन बिस्तार र आगामी निर्वाचनमा…
सम्पत्ती न्यूज
३ पुष २०७८, शनिबार