कति पुग्याे डलरकाे भाउ ?
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज मगलबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानकि गरेकाे छ । राष्ट्र बैकका अनुसार मगलबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १४ पैसा र बिक्री दर १३२ रुपैया ७४ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा…
सम्पत्ती न्यूज
३० फाल्गुन २०८०, बुधबार