प्रदेश १ मा समाजवादीका राजेन्द्र राई नयाँ मुख्यमन्त्री पक्का
प्रदेश १ मा समाजवादीका राजेन्द्र राई नयाँ मुख्यमन्त्री पक्का भएको छ । गठबन्धनले नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको हुदा राई नयाँ मुख्यमन्त्रीमा पक्का भएको हो । अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिँदै पदमुक्त्त हुने पक्का छ। आज दिउँसो साढे १२ बजे प्रदेश सभा बैठक बस्दै छ ।…
सम्पत्ती न्यूज
७ कार्तिक २०७८, आईतवार