सामाजिक सुरक्षा भत्ता साउन १ देखि बढइदैःप्रधानमन्त्री
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता बढइने भयको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गरिनेबताउनु भयको छ ।साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै,’ रिपोर्टस् क्लवको स्थापना दिवसमा गरेको कार्यक्रममा मंगलबार बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला। साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’सरकारले वृद्धवृद्धालाई…
सम्पत्ती न्यूज
१७ चैत्र २०७७, मंगलवार