मृत अवस्थामा फेला
काठमाडौं । नवलपरासी (पूर्व), बुलिङटार गाउँपालिका–३ स्थित भिरकुटी खोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय गंमबहादुर कुमाल सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।कास्की, पोखरा महानगरपालिका–१६ लामाचौरस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।दाङ, तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी बस्ने २४ वर्षीय रमेश थापाको बबई गाउँपालिका–५ पुरनधारा छहरास्थित पिकनिक गएको अवस्थामा…
सम्पत्ती न्यूज
६ पुष २०७७, सोमबार