यस्तो छ तपाईंको २७ चैत्र २०८०, मंगलवार आजको राशिफल
मेष : आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला । वृष : सिर्जनात्मक क्षमताको विकास हुनेछ। लगानी भएका…
सम्पत्ती न्यूज
२७ चैत्र २०८०, मंगलवार