कस्ताे रहनेछ आज देशभरकाे माैसम ?
काठमाडाै । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने जल तथा माैसम विभाग,माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार शनिबार देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै गण्डकी र कर्णाली…
सम्पत्ती न्यूज
२४ चैत्र २०८०, शनिबार