दोहोरो अंकले घटेसँगै बन्द भयो नेप्से
काठमाडौं । दोहोरो अंकले घटेसँगै यो वर्षको सेयर बजार बन्द भएको छ । बुधबार नेप्से परिसूचक १०.३० अंक घटेर २०२५.७० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ। नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार चार अर्ब भन्दा बढीको कारोबार…
सम्पत्ती न्यूज
२८ चैत्र २०८०, बुधबार