सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणले दियो लाइन काट्ने चेतावनी
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै सडक बत्तीको बक्यौता रकम नतिर्ने स्थानीय तहको लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको हो । बक्यौता महशुल नतिर्ने र बिनामिटर नेपाल विद्युत प्राधिकरणको स्वीकृति नलिई अनधिकृत तवरबाट सडक बत्ती जडान गरी प्रयोग गर्ने स्थानीय तहको सडक बत्ती र…
सम्पत्ती न्यूज
२३ चैत्र २०८०, शुक्रबार