बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त
बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त काठमाडौँ-संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संसदीय सुनुवाइ प्रक्रिया पुरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिले आचार्यलाई आवासीय राजदूत पदमा संविधानको धारा २८२ बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतबाट फिर्ता…
सम्पत्ती न्यूज
१४ माघ २०७८, शुक्रबार