पेट्रोलियम पदार्थको मूल्य ८ रुपैयाँ घट्यो: बुधवार राति नै लागू हुने
पेट्रोलियम पदार्थको मूल्य ८ रुपैयाँ घट्यो: बुधवार राति नै लागू हुने काठमाडौँ-बिगत केही समयदेखी ब्यापक रुपमा पेट्रोलियम पदार्थको मुल्य बढ्दै गईरहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर जोडिदै जोडिदै सामान्य पेट्रोलियम पदार्थको उपभोगनै नगर्ने मानिसको दैनिकीमा समेत पर्दै आएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानी लगायतका कुराले सम्पुर्ण बस्तु तथा सेवाको मुल्यबृद्धी हुने गरेको छ । यसैबिच भारतको नयाँदिल्ली प्रदेश…
सम्पत्ती न्यूज
१५ मंसिर २०७८, बुधबार