प्रधानमन्त्री ओलीले सिंहदरबारमा थाले चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीस्वरुप पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र मन्त्रीहरूसँग छलफल चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल जारी रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । छलफलमा पूर्वप्रधानमन्त्रीहरू प्रायः सबै सहभागी भएका छन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीलाई नजिकको छिमेकी देश भारतले निम्तो दिएको छैन । यसैले उनी अर्को…
सम्पत्ती न्यूज
१० मंसिर २०८१, सोमबार