शिक्षा सचिव अधिकारी र सहसचिव काफ्ले अनिवार्य अवकाशमा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी अनिवार्य अवकाशमा गएका छन् । साेमबार मन्त्रालयका सचिव(शिक्षा) सुरेश अधिकारी र सह-सचिव भोजराज काफ्लेको विदाई कार्यक्रम मन्त्रालयमा सम्पन्न भएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले विदाई कार्यक्रममासचिव र सह-सचिवज्यूलाई तीन दशक लामो निजामती सेवाको लागि धन्यवाद व्यक्त गर्दै उनीहरूको अनुभव र विज्ञतामा आधारित योगदान आगामी दिनमा समेत मन्त्रालयलाई प्राप्त हुने अपेक्षा रहेको बताइन्। विदाई कार्यक्रममा…
सम्पत्ती न्यूज
१८ बैशाख २०८१, मंगलवार