मन्त्री हेरफेरका कारण केही विधेयक पासहुनमा ढिलाइ
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले भने मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको टिप्पणी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले मन्त्री हेरफेरका कारण ढिलाइ पनि भएको हो बताए ।संसद् विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको उनले बताए । सभामुख सापकोटाले केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेको बताए । उनले भने,…
सम्पत्ती न्यूज
२ श्रावण २०७९, सोमबार