गहुँ–जौको विस्थापन गदै सामूहिक स्याउखेती
काठमाडौँ । जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामुहिक स्याउखेती सुरुवत गरियको छ छ । यसका लागि करिब १९ हेक्टर जमिनमा साढे पाँच हजार स्याउका बिरूवा रोपिएको छ ।जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि किसानले सामूहिक लगानीमा स्याउखेती गर्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालयका प्रमुख नमराज…
सम्पत्ती न्यूज
१२ चैत्र २०७७, बिहीबार