सहकारी ठगी प्रकरणमा रवि सहितलाई प्रतिवादी बनाएर काठमाडौँ प्रहरीले बुझायो प्रतिवेदन
काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत विरुद्ध सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा बहस चलिरहँदा काठमाडौँमा पनि मुद्दा प्रकिया अघि बढ्ने भएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे लामिछानेसहित अन्य आरोपी माथिको अनुसन्धान सकेर प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई प्रतिवेदन बुझाएको हो । प्रहरी प्रतिवेदनअनुसार स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम…
सम्पत्ती न्यूज
१९ पुष २०८१, शुक्रबार