रावलको निधन प्रति मन्त्री आलेद्वारा दुःख व्यक्त
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको थियो ।मन्त्री आलेले आजै उक्त अस्पतालमा पुगी मृतक अध्यक्ष रावलका आफन्तसँग भेट गरि दःख व्याक्त गर्नुभयको हो । साथै उहाँको शव कैलाली लैजानका लागि रु…
सम्पत्ती न्यूज
१७ चैत्र २०७७, मंगलवार