इस्कनका संस्थापक अध्यक्ष गुरुङले चढ्दै आएको गाडी नियन्त्रणमा
काठमाडौ । काठमाण्डौँको बुढानिलकण्ठ क्षेत्रमा झण्डै ४३ रोपनीमा रहेको नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ (इस्कन) का सस्थापक अध्यक्ष वसन्तपराग गुरुङले चढ्दै आएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।वर्तमान अध्यक्ष प्रदीप भण्डारीले प्रहरी लगाएर नियन्त्रणमा लिएपछि त्यस भावनामा आस्था राख्ने माथी चोट पुगेको बताइएको छ । स्थापना काल देखि त्यस संस्थालाई अहिलेसम्मको अवस्था ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने ७३ बर्षिय एक…
सम्पत्ती न्यूज
१९ बैशाख २०८१, बुधबार