‘नेपालको आवश्यकता रामराज्य व्यवस्था’
काठमाडौं । मुलुक अहिले भयावह र विकराल परिस्थितिमा रहेको भन्दै नेपालको आवश्यकता रामराज्य व्यवस्था रहेको रामराज्य परिषद्ले निष्कर्ष निकालेको छ । रामराज्य परिषद्ले शुक्रबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा ‘नेपालको आवश्यकता रामराज्य व्यवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरी यो निष्कर्ष निकालेको हो ।अन्तरक्रिया कार्यक्रममा परिषद्का अध्यक्ष जगतबहादुर थापाले २००७ सालताका युद्धपीडित दक्षिण कोरियाको अवस्था नेपालको भन्दा तल रहेको तर अहिले उसको…
सम्पत्ती न्यूज
१६ चैत्र २०८०, शुक्रबार