पिपुल्स पावरको IPO को आवेदन खुला
काठमाडौं । पिपुल्स पावर कम्पनीको मंगलबार ३१ साउन (आज) देखी सर्वसाधारणका लागि आईपीओ बिक्रीको लागी खुला गरिएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको छ । यो मध्ये १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ…
सम्पत्ती न्यूज
३१ श्रावण २०७९, मंगलवार